दार्चुलामा चट्याङ लागेर २ जना गम्भिर घाइते | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

दार्चुलामा चट्याङ लागेर २ जना गम्भिर घाइते

internet darchula

काठमाडौं, २६ वैशाख । दार्चुलाको शैल्य शिखर नगरपालिका–३ दुवेदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ खेतमा काम गरिरहेको बेला चट्याङ लाग्दा १५ वर्षिय नरेश खत्र को मृत्यु भएको र उनकी आमा ३९ वर्षीय मिना खत्री काका ३० वर्षीय कुमार खत्री घाइते भएका हुन्।

घाइते भएकाहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);