आज फ्रेण्ड्स र खुमलटार युथ क्लव भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

आज फ्रेण्ड्स र खुमलटार युथ क्लव भिड्दै

काठमाडौं, २५ वैशाख । शहीद स्मारक ए डिभिजन लिगमा सोमवार दुई खेल हुँदैछन् । दिनको पहिलो खेल च्यासल मैदानमा फ्रेण्ड्स क्लव र खुमलटार युथ क्लव तथा दोस्रो खेल एन्फा मुख्यालयमा नेपाल पुलिस क्लव र मनाङ मस्र्याङ्दी फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

दुवै खेल दिउँसो ३ बजे शुरु हुनेछन् ।

Leave a Reply