सुनको मूल्यले राख्यो अहिलेसम्मकै ‘हाई रेकर्ड’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सुनको मूल्यले राख्यो अहिलेसम्मकै ‘हाई रेकर्ड’

काठमाडौं, २१ वैशाख । आज नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड राखेको छ । बुधबारको तुलनमा आज १२ सय रुपैयाँले सुनको मुल्य बढेको हो ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत २२ चैतमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

हिजो छापावाल सुन मुलय प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ कायम भएको थियो । आज तेजावी सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २५० रूपैयाँ कायम भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);