आज थ्री स्टार क्लव र एफसी खुमलटार भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज थ्री स्टार क्लव र एफसी खुमलटार भिड्दै

काठमाडौं, १९ वैशाख । शहीद स्मारक ए डिभिजन लिग २०२३ अन्तर्गत दोस्रो लेगका खेलहरू मंगलवारबाट शुरु हुँदैछ । लिगको दोस्रो लेग अन्तर्गत आज दुई खेलहरु हुनेछन् । दुवै खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

खेलहरु एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शीर्ष स्थानको जावलाखेल युथ क्लव र पुछारको नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ । च्यासल मैदानमा
दोस्रो स्थानको थ्री स्टार क्लव र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);