नयाँ सरकार गठनको गाँठो फुकाउने देउवाको प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नयाँ सरकार गठनको गाँठो फुकाउने देउवाको प्रयास

काठमाडौं, २१ पुष । नयाँ सरकार गठनको गाँठो फुकाउन  प्रधानमंत्री देउवा विभिन्न बिकल्प बारे परामर्श गर्दै छन् । उनले आज सांझ सम्म निकास निकाल्ने तयारी गरिरहेका छन् ।

प्रधानमंत्री देउवा प्रदेश प्रमुख्, आस्थायी मुकाम, र राष्ट्रिय सभा निर्वाचनको मिती घोषणा बारे पनि अन्तरिक छलफलमा व्यस्त छन् । उनले बाम गठबन्धनका नेताहरु सँग पनि अनौपचारिक छलफल गर्दै छन् ।

देउवाले नयाँ सरकार गठनका लागि आवश्यक पहल गर्ने र सहमतिमा प्रदेश प्रमुख तोक्नेबारे छलफल गर्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);