कतारविरुद्ध नेपालको फितलो प्रदर्शन, सबै विकेट गुमाएर १५७ रन | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

कतारविरुद्ध नेपालको फितलो प्रदर्शन, सबै विकेट गुमाएर १५७ रन

काठमाडौं, १४ वैशाख । एसीसी मिन्स प्रिमियर कप क्रिकेटमा कतारविरुद्ध नेपालले फितलो प्रदर्शन गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपालले ४०।३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको छ ।

नेपालका स्पिनर सन्दीप लामिछानेले सुस्त ब्याटिङ गर्दै पूरा ओभर टिक्न प्रयास गरेपनि सफल भएन । ललित राजवंशी आउट हुँदा नेपाल १५७ रनमै समेटियो ।

अघिल्ला खेलहरुमा बलियो प्रदर्शन गरेका ब्याट्सम्यानहरु कम रनमै आउट भए । कतारविरुद्ध जित्न अब नेपाली बलरहरु चम्किनुपर्ने वाध्यता छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);