पलङको डण्डीमा पासो लगाएको अवस्थामा पुरुषको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पलङको डण्डीमा पासो लगाएको अवस्थामा पुरुषको शव फेला

भक्तपुर, १३ वैशाख । भक्तपुरमा एक पुरुषको शव फेला परेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ निकोशेरामा एक पुरुष झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

रुपा राउतको साढे दुई तला घरको भुइँ तलामा डेरा गरी बस्ने विशन खनाल झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।

सुनकोशी गाउँंपालिका–१ घर भएका ३० वर्षीय खनाल मृत अवस्थामा भेटिएका हुन् ।

बिहान अबेरसम्म नउठेपछि प्रहरीको टोलीले ढोका फुटाएर भित्र हेर्दा खनाल आफै सुत्ने पलङको डण्डीमा सेतो खादाको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);