श्रेष्ठको सांसद पद रिक्त, संसदमा आज जानकारी गराउँदै | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

श्रेष्ठको सांसद पद रिक्त, संसदमा आज जानकारी गराउँदै

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराउने जनाइएको छ ।

Leave a Reply