रास्वपाको केन्द्रीय समिति बैठक सुरु, ढाकाकुमारको सांसद पद के होला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, ढाकाकुमारको सांसद पद के होला ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

सभापति रवि लामिछाने चितवनबाट आउन ढिलो भएपछि बैठकमा सरेको हो । अहिले रवि पार्टी कार्यलयमा पुगिसकेका छन् । तर, अडियो प्रकरणमा मुछिएका ढाकाकुमार श्रेष्ठसँग ‘वान टु वान’ वार्तामा बसेको कारण दुई बजे बस्ने भनिएको बैठक ढिला गरि सुरु भएको हो ।

धुमबाराहीमा बस्ने केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा निर्णय गर्ने जानकारी दिए । बैठकपछि आज नै पत्रकार सम्मेलन गरी ढाकाकुमारमाथिको कारबाहि बारे जानकारी दिने बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);