चितवनमा रविको कमब्याक, कांग्रेसका जितनारायण तेस्रो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चितवनमा रविको कमब्याक, कांग्रेसका जितनारायण तेस्रो स्थानमा

काठमाडौं । चितवन २ मा रास्वापाका रवि लामिछानेले अग्रता बनाएका छन् ।

प्रारम्भीक मत परिणाममा झीँनो मतान्तरले पछि परेका लामिछाने एमालेका रामप्रसाद न्यौपानेलाई पछि पारेका हुन् ।

रविले ११ सय ५५ मत ल्याएका छन् भने । एमालेका न्यौपानले ६ सय ५५ मत ल्याएका छन । साथै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५ सय ८८ मत ल्याएका छन् ।

हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);