चितवनमा अग्रता बढाउँदै रवि, दोस्रोमा जितनारायण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

चितवनमा अग्रता बढाउँदै रवि, दोस्रोमा जितनारायण

काठमाडौं, १२ वैशाख । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लािमछानेले मतान्तर बढाउँदै लगेका छन्।

हालसम्म लामिछानेले ४१ हजार ५०४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ६ सय ९५ मत ल्याएका छन् ।

रवि र जितनारायणबीच ३३ हजार ८०९ फराकिलो मतान्तर छ ।

त्यसैगरी, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत प्राप्त गर्दा राप्रपाका जीवलाल पुरीले २५४ मत ल्याएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);