चितवन–२ : ५६ हजार मत गन्दा कसले कति ल्याए ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

चितवन–२ : ५६ हजार मत गन्दा कसले कति ल्याए ?

काठमाडौं, १२ वैशाख । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लािमछानेले अग्रता लिइरहेका छन्।

अहिलेसम्म ५६ हजार ५ सय मत गणना भएको छ, जसमा लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ३५७ मत ल्याएका छन् ।

त्यसैगरी, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत प्राप्त गर्दा राप्रपाका जीवलाल पुरीले २५४ मत ल्याएका चौथौ स्थानमा छन् ।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रवि लामिछाने निर्वाचित भएका थिए । उनको सांसद पद खारेजभएपछि पुनः गत वैशाख १० गते निर्वाचन भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);