चितवन २ मा एमालेका न्यौपानेको अग्रता, रवि ४८ मतले पछि | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

चितवन २ मा एमालेका न्यौपानेको अग्रता, रवि ४८ मतले पछि

काठमाडौं । चितवन २ को प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ ।

प्रारम्भीक परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले रास्वपाका रवि लामिछानेलाई पछि पार्दै अग्रता बनाएका छन् ।

न्योपानेले ३६७ मत ल्याउँदा दोस्रो स्थानमा रहेका लामिछानेको ३१९ मत ल्याएका छन् । यस्तै, कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);