रवि लामिछानेलाई रामप्रसाद न्यौपानेको कडा टक्कर, ३५९ मतान्तर | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

रवि लामिछानेलाई रामप्रसाद न्यौपानेको कडा टक्कर, ३५९ मतान्तर

काठमाडौं, ११ वैशाख । उपनिर्वाचनको मतगणना भइरहँदा चितवनमा रोचक प्रतिष्पर्धा देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले कडा टक्कर दिइरहेका छन् ।

रविको १४९२ मत आउँदा रामप्रसादले ११३३ मत पाएका छन् । नेपाली काँग्रेसका जीत नारायण श्रेष्ठले ७९५ मत प्राप्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);