काठमाडौं । चितवन २ मा रास्वापाका रवि लामिछानेले अग्रता बनाएका छन् ।
प्रारम्भीक मत परिणाममा झीँनो मतान्तरले पछि परेका लामिछाने एमालेका रामप्रसाद न्यौपानेलाई पछि पारेका हुन् ।
रविले ११ सय ५५ मत ल्याएका छन् भने । एमालेका न्यौपानले ६ सय ५५ मत ल्याएका छन । साथै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५ सय ८८ मत ल्याएका छन् ।
हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको बताइएको छ ।