अडियो प्रकरणबारे छानबिन गर्न रास्वपाले बोलायो बैठक | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

अडियो प्रकरणबारे छानबिन गर्न रास्वपाले बोलायो बैठक

काठमाडौं, २८ चैत्र । आज राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्न बैठक बस्न लागेको हो ।

सांसद श्रेष्ठले सोमवार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रिय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने, त्यसका बारेमा केन्द्रिय समितिले निर्णय लिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);