काठमाडौं, १९ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाले भोली सर्वदलिय बैठक बोलाएका छन्।
प्रदेश प्रमुखको नियुक्ति र अस्थायी मुकाम तोक्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले कांग्रेस, एमाले, माओवादी, संघीय फोरम र राजपालाई बैठकमा बोलएका हुन् ।
प्रदेश प्रमुखको नियुक्ति र अस्थायी मुकाममा सहमति जुटाउन प्रधानमन्त्रीले राष्ट्रिय पाँच दललाई बैठकमा बोलएका हुन् ।बैठक भोली बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।