रवि लामिछानेविरुद्ध सफलले दिएको उजुरी के होला ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

रवि लामिछानेविरुद्ध सफलले दिएको उजुरी के होला ?

काठमाडौं, २२ चैत्र । आगामी बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनको उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा ३ दाबी विरोध र एक उजुरी परेको थियो । ती मध्ये लामिछानेविरुद्ध युवराज सफलले दिएको उजुरी नलाग्ने भएको छ । अमेरिकी नागरिकता त्यागेको प्रमाण नबुझाई पुनः नागरिकता प्राप्ति गरेको भन्दै पौडेले उजुरी दिएका थिए ।

लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);