आदित्यनाथको अभिव्यक्तिप्रति विप्लवको आपक्ति | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

आदित्यनाथको अभिव्यक्तिप्रति विप्लवको आपक्ति

biplov

काठमाडौँ, २२ चैत्र । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालमा हिन्दुराज्यबारे दिएको अभिव्यक्तिमा नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले आपत्ति जनाएका छन् ।

आदित्यनाथले नेपालमा आएर राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर अभिव्यक्ति दिएको भन्दै विप्लवले आपक्ति जनाएका हुन् ।

देशको सार्वभौमिकता,राजनीतिक स्वतन्त्रता र जनभावनामाथि गरिएको ठाडो हस्तक्षेप भएको विप्लवको टिप्पणी छ । नेपालमा कस्तो राजनीतिक व्यवस्था हुने धर्म मान्ने कि नमान्ने अधिकार पूर्णतः नेपाली जनतामा रहेको समेत विप्लवले स्पष्ट पारेका छन् ।

यस्तो छ विप्लवले जारी गरेको विज्ञप्ती

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);