गृहमन्त्री श्रेष्ठ र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

गृहमन्त्री श्रेष्ठ र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

काठमाडौं, २२ चैत्र । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्तराज्य अमेरिकाका राजदूत महामहिम श्री डीन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र मित्रताको बारेमा छलफल भएको छ । साथै दुई देशबीचको सहयोग आदानप्रदानको विषयमा समेत कुराकानी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);