बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

सरकारको न्यूनतम साझाँ कार्यक्रमको विषयमा छलफल गर्न बैठक बसेको हो । आजको बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने बताइएको छ।

यसअघि न्यूनतम साझा कार्यक्रम मस्यौदा दलहरूलाई बाँडिएको थियो।

बैठकमा सत्ता गठबन्धनको भनिएपनि ४ दलका नेताको मात्र उपस्थीती रहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरु सहभागी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);