सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं, २३ चैत्र । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । आज सार्वजनिक हुने सरकारका साझा न्युनतम कार्यक्रमबारे छलफलका लागि बैठक बोलाइएको हो ।

यस अघिको सरकारले कार्यक्रम सार्वजनिक गरेपनि लागु हुन भने पाए सोही कार्यक्रममा लाई केही परिवर्तन गरी फेरी नयाँ साझा न्युनतम कार्यक्रम सार्वजनिक हुँदैछ ।

सरकारले न्यूनतम साझा कार्यक्रम आजै साँझ सार्वजनिक गर्ने तयारी गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);