भारतले गण्डकमा पानी दिएन | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

भारतले गण्डकमा पानी दिएन

Water

काठमाडौं,१९ पुस।‘भारतीय मर्मत सम्भार नसक्दा यस बर्ष गण्डक नरहमा पानी नआउने भएको छ ।

भदौमा आएको बाढीले भारततर्फको गण्डक नहर संरचनामा पुर्याएको क्षतिको मर्मत सम्भार अझै नसकिएको हो ।

नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरीका सुचना अधिकृत एवं ईन्जिनियर सुरेश साहले भारतीय भुमिमा भारतीय पक्षले नहरको मर्मत समभार अझै नसकेकाले यस बर्षको गहुँ बालीका लागि नरहमा पानी नआउने भएको बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।

ताजा समाचार