एक दशकमा दोब्बरले बढ्यो अपाङ्गता भएका व्यक्तिको संख्या ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एक दशकमा दोब्बरले बढ्यो अपाङ्गता भएका व्यक्तिको संख्या ( भिडियो रिपोर्ट )

विद्या तामाङ \ माउन्टेन टेलिभिजन एचडी । बिहीवार ‘अपाङ्ता भएका व्यक्तिहरुको न्यायमा पहुँचका अवरोध पहिचानसम्बन्धी अध्ययन’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा अध्यक्ष मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्याय दिलाउन स्थानीय तहहरुले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । पीडितहरुले कानूनी सहायता खोज्दापनि उनीहरुलाई हतोत्साही बनाउने प्रवृत्ति देखिएको भन्दै त्यस्तो प्रवृत्ति हटाउनुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायिक निकायसम्म जानका लागि घर परिवार भित्रैबाट पनि असहयोग भएको बताउनुभयो ।

सार्वजनिक स्थानका भौतिक संरचनाहरु अपाङ्गतामैत्री हुनुपर्नेमा उहाँको जोड थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);