सम्मानजनक सहभागिता नभए सरकार बाहिर बस्ने शेखर–गगन समुहको अडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सम्मानजनक सहभागिता नभए सरकार बाहिर बस्ने शेखर–गगन समुहको अडान

काठमाडौं, १७ चैत्र । नेपाली कांग्रेसको शेखर–गगन समुहले सम्मानजनक सहभागिता नभएसम्म सरकारमा नजाने अडान लिएको छ ।

कोइराला पक्षबाट निर्वाचित भएका पदाधिकारीहरुमध्ये उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेलगायतको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

शेखर–गगन पक्षले कांग्रेसले पाउने ८ मध्ये ३ मन्त्रालयले आफ्नो पक्षले पाउनुपर्ने अडान लिएको छ । सम्मानजनक सहभागिता नभए सरकारबाहिरै बस्ने जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);