रन्जिता चौधरी भूमि सुधार मन्त्री बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रन्जिता चौधरी भूमि सुधार मन्त्री बन्दै

काठमाडौं, १७ चैत्र । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी मन्त्री बन्ने पक्का भएको छ ।

सत्ता साझेदार दलहरुबीच भएको भागवण्डा अनुसार पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई पठाउने निर्णय भएको एक नेताले बताए ।

रन्जिता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएकी छिन् । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् । रन्जिता रेशम चौधरीको पत्नि हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);