रेशम–रन्जिता पक्षका नेताहरुबीच कुटाकुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रेशम–रन्जिता पक्षका नेताहरुबीच कुटाकुट

काठमाडौं,१९ चैत्र । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ ।

रेशम चौधरी र उनकी पत्नी रन्जिता चौधरी दम्पत्तिको विवादले विभाजनको मुखमा पुगेको सो पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा २ नेताहरुबीच हात हालाहाल भएको स्रोतले जनाएको छ ।

२ पक्षबीचको विवादको क्रममा रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको खुलेको छ । उनीहरु दुवैजना रन्जिता पक्षका नेताहरु हुन् । डगौरा टिकापुरका मेयर हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);