केन्द्रीय समितिको बैठक अघि शेखर–गगन समुहले भेला बोलाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

केन्द्रीय समितिको बैठक अघि शेखर–गगन समुहले भेला बोलाउने

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समुहले छट्टुै भेला बोलाउने भएको छ ।

संस्थापन इतर पक्षले आफू पक्षका नेताहरुको केन्द्रीय समितिको बैठक अघि भेला बोलाउन लागेको हो ।

सभापति शेरबहादुर देउवाले पुस २२ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

आजको छलफलमा संस्थापन इतरका शेखर कोइराला, धनराज गुरुङ, गगन थापा, जीवन परियार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतको उपस्थिति थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);