शेखर–गगन समुहले बोलायो भेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शेखर–गगन समुहले बोलायो भेला

काठमाडौं, २२ चैत्र । नेपाली कांग्रेस भित्रको एक खेमा शेखर–गगन समुहले आज आफ्नो पक्षका सांसदहरुको भेला बोलाएको छ ।

३ मन्त्रालयमा अडिग रहेको समुहले २ मन्त्रालयमात्र पाएपछि भागवण्डामा विमती जनाइरहेको छ । त्यसबारे छलफल गर्न भेलाको आयोजना गरेको भएपनि स्थान र समय भने निर्धारण गरिएको छैन् ।

सो समुुहले मन्त्री हुनेको नाम नपठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डललाई पुर्णता दिन सकेका छैनन् ।

पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति धनराज गुरुङ र डिगबहादुर लिम्बुलाई मन्त्री बनाउन खोजेपनि गगन थापासहितका केही नेताले ३ मन्त्रालय नलिई सरकारमा नजाने अडान राखेपछि पछि हटेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);