विदेश जाने क्रम बढ्दा जनसंख्या वृद्धिदर नै घट्ने गरी युवा विदेश पलायन ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

विदेश जाने क्रम बढ्दा जनसंख्या वृद्धिदर नै घट्ने गरी युवा विदेश पलायन ( भिडियो रिपोर्ट )

बटुक राज गिरि \ माउन्टेन टेलिभिजन एचडी । 

काठमाडौँ, चैत्र १२ । भनिन्छ युवा देशको मेरुदण्ड हुन, कुनै पनि देश विकास हुन युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहन्छ। शुक्रबारमात्र सार्वजनिक जनगणताको तथ्याङ्क हेर्दा जनसंख्या वृद्धिदर नै घट्ने गरी युवा विदेश पलायन भइरहेका छन ।

बौद्धिक र दक्ष जनशक्तिले मुलुक छाड्दा उनीहरूको ज्ञान र सीपको लाभ लिंदै विकासमा फड्को मार्ने अवसर गुमिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);