रामग्राम नगरपालिकामा फोहोरको दूर्गन्ध ( भिडियो रिपोर्ट सहित ) | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

रामग्राम नगरपालिकामा फोहोरको दूर्गन्ध ( भिडियो रिपोर्ट सहित )

काठमाडौँ, चैत्र १२  \ माउन्टेन टेलिभिजन एचडी।  नवलपरासीको सबै भन्दा पुरानो नगरपालिकाको रुपमा परिचित रामग्राम नगरपालिकामा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा दूर्गन्ध फैलिएको छ ।

फोहोर व्यवस्थापनका लागि डम्पिङ साईटको उचित व्यवस्था हालसम्म पनि नहुँदा स्थानीय जोखिमपूर्ण जीवन जिउन बाध्य भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);