माओवादी केन्द्रले छाड्यो लुम्बिनी सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

माओवादी केन्द्रले छाड्यो लुम्बिनी सरकार

काठमाडौं, १२ चैत्र । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ ।

आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको स्रोतले जनाएको छ ।

माओवादीबाट लुम्बिनी सरकारमा ३ जना मन्त्री थिए । जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जनाले आज मन्त्रीबाट राजीनामा बुझाएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);