एकीकृत समाजवादीबाट को को बन्दैछन् मन्त्री ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एकीकृत समाजवादीबाट को को बन्दैछन् मन्त्री ?

काठमाडौं, १२ चैत्र । नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष डा.बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने भएको छ । डा.भुसाल राष्ट्रिय सभा सदस्य हुन् ।

अध्यक्ष माधव नेपालले प्रचण्ड सरकारमा डा.भुसालको नेतृत्वमा पठाउन लागेका स्रोतले जनाएको छ । भुसाल एसका संस्थापक महासचिव थिए पछि सो पद घनश्याम भुसालको लागि त्यागेका थिए ।

नेपाल नेतृत्वको सो पार्टीमा उनीसहित १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् । नेपालबाहेक सबै मन्त्रीको दाबेदार छन् । भुसालसहित नेताहरु प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने एसले तयारी गरेको बुझिएको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);