माओवादीसँगै लुम्बिनी सरकारबाट बाहिरियो जनमत पार्टी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माओवादीसँगै लुम्बिनी सरकारबाट बाहिरियो जनमत पार्टी

ck raut

काठमाडौं, १२ चैत्र । नेकपा माओवादी केन्द्रसँगै जनमत पार्टी पनि लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।

आइतबार माओवादीबाट मन्त्री बनेका तीन र जनमतका एक मन्त्रीले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका हुन् ।

जनमतका मन्त्री सीके गुप्ताले आज राजीनामा दिएका हुन् ।

लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);