जापानमा शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जापानमा शक्तिशाली भूकम्प

एजेन्सी, १० चैत्र । जापानमा शक्तिशाली भूकम्प गएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे  ले शुक्रबार जापानको इजु टापुमा ४.६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

इजु टापुहरू जापानको इजु प्रायद्वीपबाट दक्षिण र पूर्वमा फैलिएको ज्वालामुखी टापुहरूको समूह हो।सर्भेले भूकम्प १२ः०६ मा आएको बताएको छ।

यूएसजीएसका अनुसार जापानको इजु टापुमा २८.२ किलोमिटर गहिराईमा भूकम्प गएको हो । भूकम्पको तीव्रता कम भएकाले मानवीय वा धनजनको क्षतिको कुनै समाचार आएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);