जापान Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार
हतियार निकासी नियन्त्रणमा खुकुलो पार्ने निर्णयको विरोधमा जापानको प्रधानमन्त्री निवास बाहिर र्याली

काठमाडौं,१५ चैत्र । हतियार निकासी नियन्त्रणमा खुकुलो पार्ने निर्णयको विरोधमा प्रधानमन्त्री निवास बाहिर ¥याली निकालेर बिरोध प्रदर्शन गरेका छन् । […]

जापान आर्थिक मन्दीमा फस्नबाट जोगियो

काठमाडौं,२९ फागुन । जापानी अर्थतन्त्र आर्थिक मन्दीमा फस्नबाट जोगिएको छ । विश्वको तेस्रोबाट चौथो स्थानमा झरी सकेको जापानको अर्थतन्त्र आर्थिक […]

जापानमा भूकम्प गएको पाँच दिनपछि भग्नावशेषबाट ९० वर्षीया वृद्धाको उद्धार

एजेन्सी,२३ पुस । भूकम्प गएको पाँच दिनपछि जापानमा भूकम्प प्रहरी र उद्धारकर्मीले शनिबार एक ९० वर्षीया वृद्धालाई भत्किएको घरबाट सकुशल […]

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ८२ पुग्यो, ८० जना बेपत्ता

एजेन्सी,२० पुस । जापानमा शक्तिशाली भूकम्पमा परी निधन हुनेहरुको संख्या ८२ पुगेको छ । त्यस्तै भूकम्पमा परी ८० जना अझै […]

जापान एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएर आगो लागेको पृष्टि

एजेन्सी,१८ पुस । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको एक यात्रुवाहक विमानमा आगलागी भएको छ । […]

जापानमा भूकम्पमा हालसम्म ३० जनाको मृत्यु,बुलेट ट्रेनमा १४ सय मानिस फसे

एजेन्सी,१७ पुस । नयाँ वर्षको दिन जापानको इशिकावामा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । जापान टुडेका अनुसार अहिलेसम्म ३० जनाको […]

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो

एजेन्सी,१७ पुस । नयाँ वर्षको दिन जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । जापान टुडेका अनुसार हालसम्म २४ जनाको […]

जापान भुकम्पमा १३ जनाको मृत्यु,इशिकावामा अर्को भूकम्पको चेतावनी जारी

एजेन्सी,१७ पुस । जापानको इशिकावामा नयाँ वर्षको दिन गएको ७.२ म्याग्निच्युडको भूकम्पमा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । जापान […]

नोभेम्बरमा जापानको मुख्य उपभोक्ता मूल्य २.५ प्रतिशतले बढ्यो

एजेन्सी, ८ पुस । जापानको कोर उपभोक्ता मूल्य नोभेम्बरमा एक वर्ष अघिको तुलनामा २.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला […]

किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा, छानबिनका लागि समिति गठन

काठमाडौं, ५ असोज । नेपाल जाइका अल्मुनाई एसोसिएसन ९जान०को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा। रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग […]

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं,३ असोज । जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । जापान पठाइदिन्छु भन्दै रकम ठगी […]

आणविक केन्द्रबाट पानी छोडेपछि जापानलाई चीनको धम्की

टोकियो, ११ भदौ । पछिल्लो समय चीन र जापानबीच तनाव बढ्दै गएको छ । यसपटक जापानले प्रशान्त महासागरमा रहेको फुकुसिमा […]

जापानद्वारा परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फाल्न शुरु

एजेन्सी, ७ भदौ । जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु […]

बिरोधका बीच परमाणु दुषित पानी समुन्द्रमा फाल्ने जापानको निर्णय

एजेन्सी,५ भदौ । जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु गर्ने […]

दुषित पानी समुन्द्रमा फाल्ने निर्णयमा मत्स्य महासंघको आपत्ति

काठमाडौं, ५ भदौ । जापानको राष्ट्रिय मत्स्य महासंघले पनि सरकारको फुकुसिमा परमाणु दुषित पानी समुन्द्रमा फाल्ने निर्णयको बिरोध गरेको छ […]

नेपथ्यले जापानमा कन्सर्ट गर्दै

काठमाडौं, १६ साउन । लोकरक ब्याण्ड नेपथ्यले जापानका विभिन्न स्थानमा कन्सर्ट गर्ने भएको छ । नेपथ्यले टोकियो, फुकुओका र ओसामा […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);