आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, १० चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ३३ पैसा र विक्रिदर १३१ रुपैयाँ ९३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ८१ पैसा र विक्रिदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १९ पैसा र विक्रिदर ८८ रुपैयाा ५९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);