आज कतिमा साट्न पाइन्छ विदेशी मुद्रा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

आज कतिमा साट्न पाइन्छ विदेशी मुद्रा

काठमाडौं, ९ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९६ पैसा र विक्रिदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

त्यसैगरी, आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ३३ पैसा र विक्रिदर १४२ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै, आज एक क्यानेडियन डलरको खरिददर ९६रुपैयाँ ३१ पैसा र विक्रिदर ९६रुपैयाँ ७५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);