विदेशीमुद्रा सटहीदर आज कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विदेशीमुद्रा सटहीदर आज कति ?

dollar

काठमाडौं, ३ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रिदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ९ पैसा र विक्रिदर १४२ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै, क्यानेडियन डलरको खरिददर ९९ रुपैयाँ ५ पैसा र विक्रिदर ९९ रुपैयाँ ५० पैसा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);