डलरको भाउ आज कति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डलरको भाउ आज कति

us doller

काठमाडौं, २४ माघ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७ पैसा र विक्रिदर १३२ रुपैयाँ ६७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ १५ पैसा र विक्रिदर १४२ रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यस्तै, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ २३ पैसा र विक्रिदर ९८ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);