डलरको भाउ आज कति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

डलरको भाउ आज कति

काठमाडौं, २६ माघ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७० पैसा र विक्रिदर १३२ रुपैयाँ ३० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ४१ पैसा र विक्रिदर १४२ रुपैयाँ ६ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ४३ पैसा र विक्रिदर ९८ रुपैयाँ ८८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);