डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

डलरको भाउ आज कति ?

काठमाडौं,२७ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५५ पैसा र विक्रिदर १३३ रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ५५ पैसा र विक्रिदर १४६ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ९८ पैसा र विक्रिदर ८९ रुपैयाँ ३८ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);