आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं,२६ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५६ पैसा र विक्रिदर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ९ पैसा र विक्रिदर १४५ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८६ पैसा र विक्रिदर ८९ रुपैयाँ २६ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार