सरकारमा सहभागिताबारे छलफल गर्न जसपाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

सरकारमा सहभागिताबारे छलफल गर्न जसपाको बैठक बस्दै

काठमाडौं, ८ चैत्र । आज जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्ने  आजको बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा छलफल गर्ने बुझिएको छ ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादव निर्वाचित भएसँगै रिक्त रहेको बारा–२ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको छ, सोही समयमै बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज देखी राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);