प्रधानमन्त्रीद्धारा क्रिकेट टोलीका खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्रीद्धारा क्रिकेट टोलीका खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने घोषणा

काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार किर्तीपुरको क्रिकेट मैदानमा भएको खेलमा युएईलाई ९ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा खेलाडीहरुलाई उक्त राशिको पुरस्कार घोषणा गरेका हुन् ।

नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);