सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने

काठमाडौं, २० वैशाख । सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

साथै सरकारले अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।

बैठकले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);