काठमाडौं, ३ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८ पैसा र विक्रिदर १३२ रुपैयाँ ६८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ २० पैसा र विक्रिदर १४० रुपैयाा ८४ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७९ पैसा र विक्रिदर ८८ रुपैयाँ १९ पैसा रहेको बैंकले जनाएको छ ।