रास्वपाको पदाधिकारी र संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

रास्वपाको पदाधिकारी र संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न बैठक बोलाएको हो ।

शुक्रबार बिहान ११ः३० बजे वसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने जनाईको छ ।

बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिने स्रोतले जनाएको छ ।

उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);