नेपालमै विमान चालक, प्रशिक्षक र प्राविधिक स्कुल स्थापना गर्न तत्काल प्रकृया थाल्छौंः मन्त्री किराती | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेपालमै विमान चालक, प्रशिक्षक र प्राविधिक स्कुल स्थापना गर्न तत्काल प्रकृया थाल्छौंः मन्त्री किराती

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किरातीले सरकारले नेपाल मै विमान चालक, प्रशिक्षक र प्राविधिक स्कुल स्थापना गर्न तत्काल प्रकृया थाल्ने बताउनुभएको छ ।

आज राष्ट्रिय आविष्कार केन्द्रमा पुग्नुभएका मन्त्री किरातीले बिज्ञान र बैज्ञानिकको बारेमा धेरै महत्वपूर्ण छलफल भएको बताउनुभएको छ ।

साथै, उहाँले नेपाल मै विमान चालक, प्रशिक्षक र प्राविधिक स्कुल, स्थापना गर्न तत्काल प्रकृया थाल्न सहमत भएको समेत जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);