वर्षमान पुनलाई भेट्न अस्पताल पुगे किराती र नेपाल | ईमाउण्टेन समाचार

Our Network

साउन १७ २०८३, सोमबार

वर्षमान पुनलाई भेट्न अस्पताल पुगे किराती र नेपाल

काठमाडौं । नेकपा (एस)का अध्यक्ष माधव कुमार नेपाल र संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले माओवादी नेता वर्षमान पुनलाई भेट्नु भएको छ ।

नेता पुनलाई भेट्न मन्त्री किराती र अध्यक्ष नेपाल ललितपुरको सुमेरु अस्पतालमै पुगेका हुन् । पुन लामो समय देखि स्वास्थ्य जटिलताबाट गुज्रीरहेका छन् । पछिल्लो अवस्थामा उनको स्वस्थ्यमा केहि सुधार आएको चिकित्सकहरुले जनाएका छन् ।

पुनको स्वास्थ्य अवस्थाको जानकारी लिन उपराष्ट्रपति नन्दबहादुर पुन पनि अस्पताल पुगेका थिए ।

Leave a Reply